नेपाल । सहकारी ठगी प्रकरणमा भर्खरै जेलबाट धरौटीमा छाडिएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ।
भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी थिए ।
उनीहरूबीच नजिकिँदै गरेको निर्वाचन, देशको तरल स्थितिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्