नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी, यस्तो बन्यो कार्यसमिति
कोलोराडोखबर संवाददाता
, December 15th, 2025
अमेरिका । नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भुसालले २३१८ मत ल्याउँदा प्रतिस्पर्धी जनक भण्डारीले १३९१ मत पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्