नेपाल । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई मंगलबार सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्