३० कार्तिक २०८२, आईतवार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

कोलोराडोखबर संवाददाता , November 16th, 2025

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्