३ कार्तिक २०८२, सोमबार

अमेरिका भाग्यो भनेर दाबी गरेका पूर्वऊर्जामन्त्री खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक

कोलोराडोखबर संवाददाता , October 20th, 2025

नेपाल । देश छोडेर अमेरिका भाग्यो भनेर गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै निवासमा सोमबार बिहान सार्वजनिक भएका छन् ।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सार्वजनिक भएका हुन्।

गृहमन्त्री अर्यालको अभिव्यक्तिलाई खण्डन गर्दै खड्का भिडियोमार्फत काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्