२ कार्तिक २०८२, आईतवार

रास्वपाका चार नेता सचिवालय सदस्यमा मनोनीत

कोलोराडोखबर संवाददाता , October 19th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको हो ।

चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्