२९ आश्विन २०८२, बुधबार

जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति देश छाडेर भागे

कोलोराडोखबर संवाददाता , October 15th, 2025

अमेरिका । जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्नुभएको छ । उहाँ फ्रान्सको विमान चढेर भागेका हुन् ।

जेनजीले सेप्टेम्बर २५ देखि सुरु गरेको देशव्यापी आन्दोलन चर्किंदै गएपछि आइतबारदेखि भूमिगत हुनुभएका राष्ट्रपति राजोएलिना फ्रान्स पुग्नुभएको हो ।

माडागास्करको संसद्का विपक्षी नेताले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्