२७ आश्विन २०८२, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज

कोलोराडोखबर संवाददाता , October 13th, 2025

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य भएकाले उनी डिस्चार्ज भएका हुन् । उनी जेनजी प्रतिनिधिहरुसँग बैठकमा बसिरहेकै बेला बिरामी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्