२७ आश्विन २०८२, सोमबार

नेकपा एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , October 12th, 2025

नेपाल । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो ।

सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा नै माग भएको छ।

प्रतिक्रिया दिनुहोस्