नेपाल । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा कारोबार भएकोमा सात सय बढेको हो ।
त्यस्तै, चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री भएको छ ।

 कोलोराडोखबर संवाददाता
कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्