नेपाल । प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् ।
शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्