नेपाल । चलचित्र संघको आह्वानमा मङ्गलबार देशभरका फिल्म हल बन्द भए । जेन जीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएकाहरुको शोकमा हल बन्द गरिएका हुन् ।
संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।
संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ । मुलुकमा १६५ फिल्म हल छन् ।
प्रतिक्रिया दिनुहोस्