२५ भाद्र २०८२, बुधबार

जेन-जी आन्दोलनका कारण मैत्रीपूर्ण खेल स्थगित भएसँगै बङ्गलादेशको टोली स्वदेश फर्कियो

कोलोराडोखबर संवाददाता , September 10th, 2025

नेपाल । नेपाल र बङ्गलादेशबीच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँगै बङ्गलादेश फुटबल टोली स्वदेश फर्कने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारनै सुरक्षाका कारण खेल स्थगित गरेको थियो ।

यसअघि दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्