अमेरिकाबाट डिपोर्ट थप १९ जना नेपाली काठमाडौं अवतरण
कोलोराडोखबर संवाददाता
, September 5th, 2025
नेपाल । अमेरिकाबाट डिपोर्ट गरिएका थप १९ जना नेपाली बिहीबार काठमाडौं अवतरण भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरी जम्मा १९ जना नेपाल पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्