नेपाल । नेकपा (एस) का अध्यक्ष माधव नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् ।
समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै पताञ्जली जग्गा प्रकरणमा आफूलाई आफूलाई बिना कारण मुद्दा लगाइएको जिकिर गरे ।
हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेको कानुनी आधार नरहेको भन्दै उक्त जग्गाबारे मन्त्रिपरिषदबाट सर्वसम्मतिले निर्णय गरेर स्मरण गरे ।
उनले आफू प्रधानमन्त्री हुँदा विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको भन्दै क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्