३० भाद्र २०८२, सोमबार

नेपाली बजारमा प्रतितोला १३ सय बढ्यो सुनको मूल्य

कोलोराडोखबर संवाददाता , August 22nd, 2025

नेपाल । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहबिार सुनको मूल्य १३ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको नेपाल महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्