कोलोराडोखबर संवाददाता , August 1st, 2025 नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्