१७ श्रावण २०८२, शनिबार

राष्ट्रिका साहित्य प्रतिष्ठानको अध्यक्षमा ऋषभदेव घिमिरे चयन

कोलोराडोखबर संवाददाता , August 1st, 2025

नेपाल । राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारणसभाले कवि ऋषभदेव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित सभाले उपाध्यक्षमा डा. शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे र कोषाध्यक्षमा हरिबोल ढकाललाई चयन गरेको छ ।

सभाले सदस्यहरूमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटालाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्