१५ श्रावण २०८२, बिहीबार

पूर्वराजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’ बजारमा

कोलोराडोखबर संवाददाता , July 31st, 2025

नेपाल । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका भारतका लागि पूर्वनेपाली राजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’को दोस्रो संस्करण प्रकाशनमा आएको छ ।

२०७० सालमा पहिलोपटक प्रकाशित यो पुस्तक दोस्रो संस्करणमा परिमार्जित स्वरूपमा आएको छ । डा। बरालले लेखेका छन्, ‘…एक दशकको अन्तरालमा केही नयाँ घटना पनि थपिएका र अघि समावेश नभएका पुराना सम्झना र अनुभव पनि रोचक र मननीय भएकाले समावेश गरिएको छ । …’

यस पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्