१३ श्रावण २०८२, मंगलवार

३३ वटा एनआरएनए एनसीसीको निर्वाचन सम्पन्न, को को भए अध्यक्ष ?

कोलोराडोखबर संवाददाता , July 28th, 2025

अमेरिका । अक्टोबरमा हुने एनआरएनए आईसीसीको १२औँ अधिवेशनका शिलशिलामा हालसम्म ३३ वटा एनसीसीका निर्वाचन सम्पन्न भइसकेका छन् ।

बाँकी एनसीसीहरूले आगामी जुलाई ३१ तारिखसम्म निर्वाचन सम्पन्न गर्नेछन् ।

१२औँ अधिवेशनका लागि प्रतिनिधिको आवेदन अगस्ट १० देखि २० गतेसम्म स्मार्ट एनआरएनए एप मार्फत खुला गरिने र प्राप्त आवेदनहरूबाट विधानमा तोकिएको प्राथमिकताको आधारमा अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधिको नामावली तयार गरिने जनाइएको छ ।

निर्वाचित अध्यक्षहरुः

१) स्विजरल्याण्ड – विष्णुप्रसाद थापा
२) न्यूजिल्याण्ड – डा. अच्युत अर्याल
३) फ्रान्स – मिन कुमार श्रेष्ठ
४) हङ्गेरी – नारायणप्रसाद भण्डारी
५) दक्षिण सुडान – रामप्रसाद पाध्या
६) युगान्डा – रमा अर्याल
७) चेक गणराज्य – छविलाल कँडेल
८) आयरल्याण्ड – चेतराज ओली
९) स्विडेन – राजेन्द्र तामाङ
१०) साउदी अरब – उमेश भट्टराई
११) पोर्चुगल – बमबहादुर जि.सी.
१२) नेदरल्याण्ड्स – सबु पौडेल
१३) अमेरिका – विकास उप्रेती
१४) मकाउ – युवराज नेउपाने
१५) हङकङ – अनु राई
१६) अष्ट्रिया – विनोद चौलागाईं
१७) अष्ट्रेलिया – सन्तोष कुँवर
१८) स्पेन – सन्तोष श्रेष्ठ
१९) बेलायत (UK) – राजेन्द्र पुडासैनी
२०) पोल्यान्ड – रिता नेउपाने
२१) दक्षिण कोरिया – पार्वती तामाङ
२२) कम्बोडिया – शिवराज पराजुली
२३) चीन – मुकुन्द ढकाल
२४) साइप्रस – दाता नन्द पाण्डे
२५) बहराइन – राजु श्रेष्ठ
२६) जापान – सुभाष लमिछाने
२७) मलेसिया – राकेश कुमार महतो
२८) बेल्जियम – लोकेन्द्र नेपाल
२९) टर्की – विनोद पौडेल
३०) आइसल्यान्ड – शुभाससिंह थापा
३१) स्लोभेनिया – विरमान श्रेष्ठ
३२) सेशेल्स – बलराम सिटौला
३३) माल्टा – सत्य झा

प्रतिक्रिया दिनुहोस्