अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् ।
२०२५–२०२७ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा पुडासैनीले १४८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्