नेपाल । सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन् ।
नेकपा एमालेको सदस्यता रद्द गर्ने निर्णय भए पछि पहिलो पटक बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको भण्डारीको सचिवालयले जनाएको छ।
गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्