८ श्रावण २०८२, बिहीबार

एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटाद्वारा उम्मेदवारी दर्ता

कोलोराडोखबर संवाददाता , July 23rd, 2025

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा चन्द्रप्रकाश गुरुङले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दर्ता गरेका गुरुङले एनआरएनए कोलोराडो च्याप्टरको सन् २०२३–२०२५ कार्यकालमा युवा संयोजक पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।

त्यसैगरी च्याप्टरको सचिव पदमा भुवन सापकोटाले उम्मेदवारी दिएको निर्वाचन समितिले उल्लेख गरेको छ । च्याप्टरको सन् २०२५–२०२७ को नयाँ कार्यसमिति चयनका लागि यही जुलाई २७ र २८ मा निर्वाचन हुँदैछ ।

The election in these three states will be held:
🗳 From: July 27, 2025, at 8:01 AM Pacific Time (PT)
🗳 To: July 28, 2025, at 8:00 AM Pacific Time (PT)

प्रतिक्रिया दिनुहोस्