५ श्रावण २०८२, सोमबार

विद्या भण्डारीद्वारा नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको खुलासा

कोलोराडोखबर संवाददाता , July 21st, 2025

नेपाल । पूर्वरोष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको खुलासा गरेकी छन ।

आइतबार एमालेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यसबारे जानकारी गराएकी हुन ।

ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।

आइतबार एमालेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यसबारे जानकारी गराएकी हुन । कारी दिए ।

प्रतिक्रिया दिनुहोस्