नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र १ असोजमा काठमाडौं फर्कने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्