नेपाल । नेपालभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास मन्त्रालयका अनुसार, असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो ।
यो गत वर्षको सोही अवधिको तुलनामा करिब ८ प्रतिशतले कमी हो । गत वर्ष यस अवधिमा ६७ प्रतिशत धान रोपाइँ भएको थियो।
प्रतिक्रिया दिनुहोस्