३० असार २०८२, सोमबार

सबै प्रकारका भुक्तानीलाई विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र

कोलोराडोखबर संवाददाता , July 14th, 2025

नेपाल । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।

आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्