नेपाल । नेपाली कांग्रेसका १८ नेता कारबाहीमा परेका छन् ।
आफ्नै पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने मनसायले विभिन्न हत्कण्डा प्रयोग गरेको भन्दै उनीहरुलाई पार्टीले कारबाही गरेको हो ।
केन्द्रीय अनुशासन समितिको गत असार ९ देखि १७ गतेसम्म बसेको बैठकले निर्णय सार्वजनिक गर्दै १८ नेतालाई कारबाही गरिएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्