नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो ।
बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन ।
उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्