२३ असार २०८२, सोमबार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

कोलोराडोखबर संवाददाता , July 7th, 2025

नेपाल । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएको छ ।

यसैगरी, दिपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । त्यस्तै, सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिव पदमा निर्वाचित हुनुभएको छ। रिता के सी सचिव सहमतिमा तथा बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

१७ सदस्यीय कार्य समितिमा बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह, डा. टिका भन्डारी, माधवराज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओम कृष्ण प्रसाईं, बि बी थापा, राजेन्द्र लुइटेल लगायतका बिशिष्ट

प्रतिक्रिया दिनुहोस्