अमेरिका । जूलाई ४ का दिन अमेरिकी स्वतन्त्रता घोषणामा हस्ताक्षर भएको र संयुक्त राज्य अमेरिका स्वतन्त्र राष्ट्र घोषणा भएको दिन हो ।
अमेरिकामा यो दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा पनि अमेरिकी दूतावालको आयोजनामा भव्यताका साथ अमेरिकी स्वतन्त्रता दिवस मनाइएको छ ।
‘हामीले हाम्रो २४९औं जन्मदिन मनाउँदा, हाम्रो प्रगतिलाई सहयोग गर्ने सबैलाई धन्यवाद गर्दछौं ।’, दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्