कोलोराडोखबर संवाददाता , July 5th, 2025 -लक्ष्मी श्रेष्ठ ‘रेशमी’- १। बर्खाको भेल उर्लेको छ खहरे नतर्नु खोलो २। भुलेको छैन रङ्गमन्चको कला खसेको पर्दा ३। कस्तो छु कुन्नी देख्दिन आफैंलाई ऐनामा जादु -चन्द्रपुर, रौतहट प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्