अमेरिका । चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेन्फिकालाई अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा प्रवेश गरेको हो ।
जितसँगै चेल्सीले क्वाटरफाइनलमा पाल्मेरासको सामना गर्नेछ। इंग्लिस र ब्राजिलियनबीचको खेल आगामी शुक्रबार हुुनेछ ।
फिफा क्लब विश्वकपको फाइनल जुलाई १३ मा न्यूजर्सीमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्