नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १६ गते बस्ने भएको छ ।
१५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक १ दिन पर सारिएको छ ।
बैठक असार १६ गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्