नेपाल । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।
प्रतिक्रिया दिनुहोस्