कोलोराडो । अनेसास तथा बीडीए कोलोराडो शाखाको आयोजनामा जुन १४ शनिबारका दिन कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदानसँगै रक्तदानको महत्वमाथि लेखिएका कविताहरु बाचन भएको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए ।
कार्यक्रम ख्ष्तबबिलत द्ययियम म्यलबतष्यल ऋभलतभच मा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।
 
  
   
 
 
  
 


 कोलोराडोखबर संवाददाता
कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्