२ असार २०८२, सोमबार

पुँजीगत खर्च बढ्न नसकेकोमा मन्त्री पौडेलद्वारा चिन्ता प्रकट

कोलोराडोखबर संवाददाता , June 16th, 2025

नेपाल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।

मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्