२ असार २०८२, सोमबार

कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न जानेनः गगन थापा

कोलोराडोखबर संवाददाता , June 16th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएको त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् ।

तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै गर्दै व्यक्ति चुकेपनि पार्टी चुक्न नहुने बताए ।

उनले जनतामा देखिएको असन्तुष्टि हटाउनको लागि सरकार र जनप्रतिनिधिले डेलिभरीमा ध्यान दिनुपर्ने बताए। उनले कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न नजानेको पनि औँल्याए।

प्रतिक्रिया दिनुहोस्