नेपाल । भिजिट भिसा प्रकरणले गत २० गतेबाट अबरुद्ध प्रतिनिधिसभाको बैठक अब यही जेठ २८ गते बुधबार बस्ने भएको छ ।
सोमबार दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो ।
संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्