नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको झोला भित्र समृद्ध नेपाल सुखी नेपालीको नक्सा भएको बताउनुभएको छ ।
पार्टीको विचार, सिद्धान्त र कार्यक्रमलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने मूल दिशानिर्देशकका साथ एमालेका नेता कार्यकर्ता झोला बोकेर हिँडेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।
महासचिव पोखरेलले एमालेको वैचारिक झोलालाई नेपाली समाजको गतिशील रूपान्तरणको प्रमुख आधार भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्