२३ जेष्ठ २०८२, शुक्रबार

हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

कोलोराडोखबर संवाददाता , June 2nd, 2025

नेपाल । खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतबार एक विशेष समारोहबीच लोकार्पण भएको छ ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, खेल पत्रकारहरू तथा विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्