कोलोराडो । अनेसास तथा बीडीए कोलोराडो शाखाको आयोजनामा जुन १४ शनिबारका दिन कोलोराडोमा रक्तदान तथा कविता बाचन कार्यक्रम हुने भएको छ ।
रक्तदानसँगै रक्तदानको महत्वमाथि लेखिएका कविताहरु बाचन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए ।
कार्यक्रम Vitalant Blood Donation Center मा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्