कोलोराडोखबर संवाददाता , May 30th, 2025 नेपाल । अब नेपाल सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै दिने भएको छ । विहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । वृद्धवृद्धाहरूले अहिले ६८ वर्षमा भत्ता पाउँदै आएका थिए । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्