नेपाल । शुक्रबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार पठाउने उच्चको आदेश सदर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत बुटवल इजलासले गरेको थुनामा पठाउने आदेश सदर गरेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
आदेशको पूर्णपाठः
प्रतिक्रिया दिनुहोस्