३० भाद्र २०८२, सोमबार

नेपालमा सुनको मूल्य तोलाको १,८९,८०० पुग्यो

कोलोराडोखबर संवाददाता , May 22nd, 2025

नेपाल । नेपालमा बुधबार सुनको मूल्य तोलामै ५ हजार बढेको छ । त्यस्तै चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला रु एक लाख ८९ हजार ८०० मा किनबेच भयो ।

त्यस्तै चाँदी रु एक हजार ९९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्