अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धी विषयमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट मंगलबार भएको आदेशपछि संस्थाले मंगलबारनै आयोजना गरेको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।
अब सर्वोच्चमा पूर्ण इजलासबाट थप सुनुवाइ हुने भएकोले संघले आयोजना गर्न तय गरेको “पत्रकार सम्मेलन” हालका लागि स्थगित गरिएको सचिवालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्