नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) केन्द्रीय सचिवालयको पाँचौ बैठक सम्पन्न भएको छ ।
मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बैठक सम्पन्न भएको हो ।
बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, आन्दोलनका दोस्रो चरणका कार्यक्रम निर्धारण, पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो।
आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरू पार्टी केन्द्रीय कार्यालयले तयार गरी घोषणा गर्ने निर्णय गरिएएको छ ।
प्रतिक्रिया दिनुहोस्