२४ बैशाख २०८२, बुधबार

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाईः देउवा

कोलोराडोखबर संवाददाता , May 7th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नभई राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्