२० बैशाख २०८२, शनिबार

भारतमा फेरि एक नेपाली बिधार्थी मृत भेटिइन्

कोलोराडोखबर संवाददाता , May 3rd, 2025

नेपाल । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिशा साह मृत भेटिएकी छिन् ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो ।

त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।

केआईआईटीमा भएको नेपाली विद्यार्थी साहको मृत्यु घटनामा भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गर्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्