कोलोराडोखबर संवाददाता , May 1st, 2025 नेपाल । नेपालमा इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा दुई रुपियाँ, डिजेल र मट्टीतेलमा एक–एक रुपैयाँ मूल्य घटाएको हो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्